फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह गरेको छ । फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘सबै प्रकारको फोहर एकै ठाउँमा हुँदा त्यसको व्यवस्थापनमा चुनौती मात्रै होइन, सुरक्षाका दृष्टिकोणले पनि सरसफाइकर्मीलाई […]