पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ। जल तथा मौसम -