ढाका- बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु भएको छ । घटनामा अरु धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केही समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताएका छन् । उनले अहिले सम्म २३ जनाको शव बरामद गरेको […]