नेप्सेले लागू गर्‍यो मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया

मार्जिन कारोबार गर्न चाहने लगानीकर्ताले ब्रोकरमार्फत छुट्टै खाता खोल्नुपर्नेछ । ग्राहक परिचय विवरण अनिवार्य हुनेछ र ब्रोकरसँग औपचारिक सम्झौता गर्नुपर्नेछ ।