इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक गरेको दाबी गर्दै यसै हप्तादेखि सुरु भएको विश्वकपलाई लक्षित गर्ने चेतावनी दिएको छ । जिहादी समूहहरूको निगरानी गर्ने संस्था ‘एसआइटिई इन्टेलिजेन्स ग्रुप’ ले हान्डालालाई उद्धृत गर्दै जारी गरेको एक बिज्ञप्तिमा भनिएको छ, ‘एफबीआईले प्रयोग गरेको ‘पहिलो व्यक्ति दृश्य (एफपिभी)’ ड्रोनले कब्जा गरेको ‘प्रत्येक तस्वीर र […]