चीनप्रति ट्रम्पको यू-टर्नप्रति समर्थकहरूमा कस्तो छ तरंग ?

२ जेठ, काठमाडौं । सन् २०२६ को कुरा हो, डोनाल्ड ट्रम्प इन्डियानामा एउटा चुनावी र्‍यालीका क्रममा जब मञ्चमा पुगे, तब उनले स्पष्टता रूपमा भने, ‘चीन अमेरिकाको मुख्य आर्थिक प्रतिद्वन्द्वी हो ।’ फोर्ट वेनमा उनले जनसागरलाई …