पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर-१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगरले निर्माण गरेको ‘ब्लक सी’ भवन सञ्चालनमा आएको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले आज एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरे । यहाँबाट १२ नं वडा कार्यालयसँगै महानगरका दुईवटा महाशाखाले नगरवासीलाई सेवा दिने जानकारी दिए। ‘भवन निर्माणका क्रममा […]