जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला–१ उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू । चुनाव त …