काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज(शुक्रबार) असिनासहित वर्षा भएको छ । मौसममा अचानक आएको परिवर्तनसँगै आकाशमा बाक्लो कालो बादल छाउँदै असिना परेको हो । वर्षा र असिनाका कारण केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ । मौसमविद्हरूका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसममा […]