नेपाल फर्किन कुवेत र कतारका नेपालीलाई साउदीको बाटो ‘महँगो’

३ चैत, काठमाडौं । नेपाल सरकारले कुवेत र कतारमा रहेका नेपालीलाई साउदी अरब हुँदै नेपाल फर्किन सकिने व्यवस्था मिलाएको छ । साउदीको हवाईमार्ग खुला नै रहेको अवस्थामा कुवेत र कतारबाट सडकमार्ग हुँदै साउदीसम्म जाने र त्यसपछि …