काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद ११ सदस्यीय मात्रै बनाउने तयारी गर्नुभएकाे छ। एक मिडियाले लिएकाे अन्तर्वार्ताका क्रममा उहाँले मन्त्रिपरिषद करिब १० देखि ११ भन्दा बढी नबनाउने बताउनुभएकाे हाे । मन्त्रालयको जिम्मेवारी कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने पनि उहाँले बताउनुभयाे । राजनीतिक व्यक्तिलाई मन्त्रिपरिषदमा नराख्ने र विषय विज्ञलाई मन्त्रीमा प्राथमिकता दिने उहाँकाे […]