‘देवी’ वृत्तचित्रको माध्यमबाट देवीको मौन चिच्याहट

वृत्तचित्र हेरिरहँदा मनमा निकै उथलपुथल ल्याउँछ। महिला शरीर विरूद्धको अपराधको क्रुरता र बर्बता कुन हद सम्मको हुन सक्छ?