मध्यरातमा न्यायाधीशले आफैँ टाइप गर्दैछन् तीनकुने घटनाको आदेश!

काठमाडौं-  तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँसहितका अभियुक्तहरूको बिहीबार सम्पन्न थुनछेक बहसपछि राति साढे एघार बजे बितिसक्दा पनि आदेश आएको छैन।