भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई बयानका लागि अख्तियारले बोलायो

नासुहरू पौडेल र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।