काठमाडौँ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा राजधानीमा क्रियाशील पत्रकारहरूलाई डाटा भिजुअलाइजेसन तालिम दिइएको छ। नाफिज सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुसार मंगलबार तालिम प्रदान गरिएको हो। डाटा भिजुअलाइजेसन गरेर कसरी समाचारलाई आकर्षक बनाउन सकिन्छ भन्ने विषय तालिममा दिइएको थियो। तालिममा नाफिजका २१ सदस्यको सहभागी बने। डाटाहरूलाई भिजुअलाइजेसनमार्फत कसरी प्रस्तुति गर्ने भन्ने विषयमा प्रशिक्षक अरुण कार्कीले […]