झिनो अंकले घटेको नेप्सेमा १६ अर्बको कारोबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से एकल अंकले घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ५७.५५ अंकले बढेको सेयर बजार निरन्तर उकालो लाग्ने लक्षण देखिएकामा लगानीकर्ताहरू पनि उत्साही बनेका थिए। आजको दिनमा झिनो अंकले नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आइतबार ५७.५५ अंकले बढेको नेप्से सोमबार भने ३.०७ अंकले घटेको छ। आइतबारको […]