निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा राष्ट्रपति पाैडेलकाे जाेड

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जाेड दिनुभएकाे हाे । उहाँले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताउनुभयो । राजनीतिक दलसहित […]