इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न

विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानअन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सत्र सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलमार्फत इनड्राइभले सडक सुरक्षा प्रवर्द्धन, चालक सशक्तिकरण र समुदायको दीर्घकालीन हितप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। ड्राइभर पार्टनर्सलाई सुरक्षित ड्राइभिङ अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार व्यवहार र पेशागत आचरणबारे व्यवहारिक […]