काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । संघको निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको सम्पूर्ण निर्वाचन कार्यक्रम रोकिएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिद्वारा जारी सूचनामा अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यताका कारण निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको उल्लेख छ। साथै, यस […]