महान्यायाधिवक्ताको निर्णय- रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथिको मुद्दा फिर्ता लिने निर्णय बुधबार गरेकी हुन्। यी दुई प्रकृतिका मुद्दा फिर्ता लिए पनि सहकारी ठगीको मुद्दा भने कायमै छ। रविविरुद्ध कास्की जिल्ला अदालत‚ काठमाडौं जिल्ला अदालत‚ रुपन्देही जिल्ला […]