अनसनरत डा भुसालका माग विषयमा छलफल गर्न चार सदस्यीय समिति गठन

विभिन्न माग राखी अनसनमा रहेका डा भुसालको समूहसँग वार्ता गर्न सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको हो।