विश्वकप छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डसँग

आइसिसी महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक गरिएको छ। नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ।