क्यान्सर नियन्त्रणका लागि गरिएका प्रयासलाई निरन्तरता दिन पूर्वमन्त्री पौडेलको आग्रह

२१ माघ, काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा थालेका असल प्रयासलाई निरन्तरता दिन आग्रह गरेका छन् । विश्व क्यान्सर दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले पहिलो निर्णय …