ओलीले भने- अदालत कानमा तेल हालेर बस्न मिल्दैन, अविलम्ब फैसला देओस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान सरकार र संसदको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतलाई तत्काल फैसला दिन आग्रह गरेका छन्।