काठमाडौको मुलपानीमा लुटेरामाथी गोली प्रहार

काठमाडौँ । मूलपानीमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गएराति भएको कारबाहीमा समूहका एक नाइके घाइते भई ट्रमा सेन्टरमा उपचाररत छन्। प्रहरीमाथि आक्रमण प्रयास भएपछि दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। उपत्यकाका विभिन्न क्षेत्रमा लुटपाट गर्दै आएका १० जना पक्राउ परेका छन्। कारबाहीका क्रममा दुई प्रहरी पनि घाइते भएका छन्। पक्राउ परेकाहरूको नाम […]