अमेरिकाले नर्सिङलाई अब “प्रोफेसनल डिग्री” को मान्यता नदिने भएको छ। अमेरिकी शिक्षा मन्त्रालयले नर्सिङलाई अब “प्रोफेसनल डिग्री” कार्यक्रमको रूपमा नमान्ने निर्णय गरेको हो। यो निर्णयले स्वास्थ्य क्षेत्रप्रति आकर्षित विद्यार्थीहरूको आर्थिक सहायतामा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ। अमेरिकन युनिभर्सिटीहरूको एसोसिएसन (एएयू) का अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा हस्ताक्षर गरेको “बिग ब्यूटिफुल बिल” ले स्नातकोत्तर […]