रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर' को ट्रेलर सार्वजनिक

भारतीय अभिनेता रणवीर सिंहको आगामी फिल्म 'धुरन्धर' को ट्रेलर सार्वजनिक भएको छ।