स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइट (तस्वीरहरू)
२० कात्तिक, काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको छ । १६०० वाटको ७० वटा …