बाबुराम भट्टराई र जनार्दन शर्मासँग मिलेर जानेबारे रास्वपाले थाल्यो छलफल

रास्वपाका प्रवक्ता मनिष झाले डा.बाबुराम भट्टराई, जनार्दन शर्मालगायतका नेताहरुसँग सँगै निर्वाचनमा जानेबारे छलफल अघि बढाएको बताएका छन्।