११ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजुले विकास गरेका कृत्रिम बुद्धिमत्ता (एआई) परियोजनाहरूको प्रशंसा गरेका छन् । अजुको कामले प्रधानमन्त्री नरेन्द्र मोदीको 'मेक इन इन्डिया' अभियानलाई सघाउ पुर्याउने पुटिनले बताएका …