सातै प्रदेशका मुख्यमन्त्रीको प्रतिबद्धता- चुनावी वातावरण बनाउन सहकार्य गर्छौं

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए। राजनीतिक दलसहित सबै पक्षसँग प्रधानमन्त्री कार्कीले संवाद र छलफल अघि बढाएकामा खुसी जनाउँदै निर्वाचनका पक्षमा वातावरण बनाउन यी कदम फलदायी […]