काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति आलोचना गर्दै समाज उल्टो दिशातर्फ अघि बढिरहेको र सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले संस्कृति, सभ्यता र सामाजिक मूल्यमान्यतामाथि प्रहार भइरहेको दाबी गरे । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताका समस्या समाधानमा प्रभावकारी काम हुन […]