कृषिमन्त्रीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानीदेखि गाँजा खेती प्रतिवेदनसम्म

८ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा कृषि, पशुपालन र नीतिगत सुधारका क्षेत्रमा भएका कामहरूको कार्यप्रगति प्राप्त भएको छ । १३ चैत २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …