बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकलाई सरकारी लाभ नदिन बेलायती सांसद रूपर्टको माग
४ कात्तिक, काठमाडौं । बेलायती सांसद रूपर्ट लोवले बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकहरूलाई बेलायतमा सरकारी सुविधा दिन नहुने बताएका छन्। उनले यसको कडा विरोध गरेका छन्।
रूपर्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'हाम्रो देशमा कुनै पनि बङ्गलादेशी, …