महालक्ष्मीको आराधनासँगै आज बडादसैँ समापन, टीका–जमरा लगाउने क्रम पनि सकिँदै

धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। साँझ महालक्ष्मीको पूजा र राति जाग्राम बसेसँगै १५ दिन लामो बडादसैँको दुर्गा पक्ष समापन गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रीय विधिअनुसार गरिने अखिल बलिपूर्तिको काम पनि आजै सम्पन्न हुन्छ। यससँगै विजयादशमीदेखि नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद […]