नेपाल–भारत चेम्बरको नेतृत्वमा कुनाल कायल, को–को आए नयाँ कार्यसमितिमा ?

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरको अध्यक्षमा कुनाल कायल सर्वसम्मत निर्वाचित भएका छन्। चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले सन् २०२६–२०२८ कार्यकालका लागि कायलसहित कार्यसमितिका सबै सदस्य सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका हुन्। कायलले यसअघि सुनील केसीको अध्यक्षतामा उपाध्यक्ष र सृजना राणाको अध्यक्षतामा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। संस्थाका दुई फरक कार्यकालमा पदाधिकारीको अनुभव लिएका उनले अब […]