काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ। वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी विवादका कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले गत कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन्। उनको आज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका […]