विदेशी मुद्राको विनिमय दर आज यस्ताे छ…

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ०७ पैसा निर्धारण गरेको जनाएकाे हाे । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर […]