२९ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका अर्थमन्त्री टेकराज पछाईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधवार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गाजमिन रहेको उल्लेख …