काठमाडौं। प्रख्यात बलिउड अभिनेत्री मधुमतीको बुधबार निधन भएको छ। यी प्रख्यात अभिनेत्रीको निधनले हिन्दी फिल्म उद्योगमा शोकको लहर छाएको अमर उजालाले समाचारमा जनाएको छ। अभिनेता अक्षय कुमारले पनि सामाजिक सञ्जाल पोस्टमार्फत मधुमतीलाई श्रद्धाञ्जली अर्पण गरे। जसले अक्षय कुमारलाई नृत्य सिकाइन् अक्षय कुमारले इन्स्टाग्राममा अभिनेत्री मधुमतीलाई श्रद्धाञ्जली अर्पण गरे। पोस्टमा उनले लेखे, ‘मेरो सदाका लागि गुरु। […]