नेपालमा बाढीपछि अमेरिकामा रहेका नेपालीलाई टीपीएस मिल्ला? होमल्याण्ड सेक्युरिटीको प्रतिकृया

नेपालमा आएको विनाशकारी बाढीपछि झन्डै १४ सयको शव भेटिएको र झन्डै ५ हजार बेपत्ता रहेको अवस्थामा अमेरिकामा रहेका नेपालीका लागि टीपीएस लगायतका अध्यागमन सुविधाको माग सुरु भएको छ। यसबारे अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले खसोखासलाई प्रतिक्रिया दिएको छ। हाल नेपालका लागि नयाँ टीपीएस वा अन्य आपत्कालीन आप्रवासन राहतको होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले मूल्याङ्कन गरिरहेका छन् कि अथवा […]