त्रसित बट्टार : अर्को बाढीको खबरले बिथोलिरहन्छ आफन्त भेटिने आशा

१३ भदौ, नुवाकोट । नुवाकोटको ढुंगे बजार भएरै त हो, कोही रसुवागढी हुँदै कैलाश मानसरोवर पुग्थे त कोही गोसाईंकुण्डको उकालो लाग्थे। सामान्य दिनहरूमा ती बटुवाहरूको चहलपहल र स्थानीयहरूको आवतजावतले नै यो बजार बाँच्थ्यो। बिहान सबेरै …