दीपेन्द्रले ईटीपीएल नखेल्ने, आम्सटर्डमले घोषणा गर्यो प्रतिस्थापन खेलाडी
५ भदौ, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् ।
उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका …