बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने
३० साउन, काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका …