अमेरिकी नागरिकता तथा आप्रवासन सेवा यूएससीआईएसले आप्रवासनसम्बन्धी आवेदन प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा लैजाने दिशामा महत्वपूर्ण कदम अघि बढाएको छ। होमल्यान्ड सेक्युरिटीले जारी गरेको अन्तरिम अन्तिम नियमले यूएससीआईएसलाई निश्चित आप्रवासन लाभसम्बन्धी आवेदनका लागि भविष्यमा कागजी आवेदन अस्वीकार गरी इलेक्ट्रोनिक फाइलिङ अर्थात् ई-फाइलिङ अनिवार्य गर्न सक्ने कानुनी आधार दिएको छ। यो नियम अगस्ट ११, २०२६ देखि प्रभावकारी […]