ओलीको हातमा १४ जनाको हस्ताक्षर, महासचिव शंकर पोखरेलको प्रतिवाद

बागमती प्रदेशको सरकार गठनका लागि संसदीय दलको नेताबाट जगन्नाथ थपलियालाई हटाउन नेकपा एमालेका १४ जना प्रदेश सांसदले हस्ताक्षर गरेका छन्