१४औं महाधिवेशनबाट निर्वाचित ४ पदाधिकारी १५औं मा छुटे
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित १३ जना पदाधिकारीमध्ये १५औं महाधिवेशनमा ९ सहभागी भएका छन् । चार जना भने छुट्न पुगे ।
१४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनबाट निर्वाचित भएका थिए …