अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ। अरुण नदीमा पानीको बहाव बढेपछि आयोजनाको निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। आयोजनाको निर्माणाधीन क्षेत्रमा नदीको पानीको बहाव बढेपछि डाइभर्सनका लागि अस्थायी रूपमा निर्माण […]