काठमाडौं- बलिउड चलचित्र उद्योगमा ड्रग्स केसको विषय अहिले निकै चर्चामा छ । धेरै सेलिब्रेटीहरू यो केसमा संलग्न भएको आरोपमा परेका छन् । केही दिनअघि मुम्बई प्रहरीको एन्टी–नार्कोटिक्स सेलले दुबईमा बसेको ठानिने अण्डरवर्ल्ड डन दाउद इब्राहिमका साथी सलिम डोलाले सञ्चालन गर्दै आएको ठूलो ड्रग्स सिन्डिकेट पर्दाफाश गरेपछि पछिल्लो घटनाक्रम विकास भएको हो । दुबईबाट डिपोर्ट भई […]