च्यासलमा बढ्यो चहलपहल, प्रतिनिधि फकाउँदै नेताहरू (तस्वीरहरू)

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको मुख्यालय च्यासलमा चहलपहल बढेको छ । ११औं महाधिवेशनको पूर्वसन्ध्यामा देशभरिबाट आएका प्रतिनिधिहरू च्यासलमा भेला भएका कारण चहलपहल बढेको हो । महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेसँगै दुवै पक्षका शीर्ष तहका नेताहरू पनि च्यासल …